काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएका छन् । विना विभागीय मन्त्री नियुक्त गरेको २३ दिनपछि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् । गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएकै दिन केसीले तीन जनालाई विना विभागीय मन्त्री बनाएका थिए । ६ जना मन्त्री नियुक्त…