एमाले केन्द्रीय समितिमा ५५ सिट खाली, नेता छान्ने जिम्मा भीम रावल र सुरेन्द्र पाण्डेलाई

काठमाण्डु – नेकपा एमालेले रिक्त ५५ केन्द्रीय सदस्यमा माधव नेपाल खेमाकै नेताहरुलाई ल्याउने तयारी गरेको छ । २०७५ जेठ २ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ५५ पद रिक्त छ । रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका…