काठमाण्डु - नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा माधव नेपालबाट अलग्गिएका सबै नेताहरु सहभागी भएका छन् । तर एमाले उपाध्यक्ष वामदेव गौतम भने उक्त बैठकमा अनुपस्थित रहेका छन् । माधव नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गर्दा उतै प्रवेश…