प्रधानमन्त्रीलाई महन्थ ठाकुरको आग्रहः कानूनी बाटाे फुकाइदिनूस्

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटार पुगेका नेता ठाकुरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला नेता ठाकुरले देउवासँग भेटवार्ता गरेको स्रोतले जानकारी दिए । ‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर कानूनी बाटो फुकाइदिन आग्रह गर्नुभएको…