जनसंख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन् । जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, 'जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।' अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै…