काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका हुन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती…