काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदैछ । आज ११ बजेबाट सुरु हुने प्रस्तावमाथिको छलफलमा केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । हिजोको बैठकमा…