प्रधानमन्त्री ओलीलाई निधिको चेतावनी :काँग्रेस सकियो भन्ने भ्रमले उसैको शिकार गर्छ

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेस सकियो भन्ने भ्रमबाट मुक्त हुने चेतावनी दिएका छन् । बिहिबार प्रदेश ३ को नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले भनेको थिए–‘कठैबरा काँग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा र्झयो ।’ शुक्रबार नेपाल प्रेस युनियन चिवनद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार…