काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले सरकारले सात वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा कर्णाली प्रदेशलाई छुटाएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले सात प्रदेशमा प्रदेश प्रमुख सिफारिश गर्दा कर्णाली प्रदेशलाई छुट्याएकोमा सरकारप्रति असन्तुष्टी पोखेका हुन् । उनले अन्य ठाउँमा हारेका मेयर पनि योग्यता पुगेर प्रदेश प्रमुख भएको…