चाँडै नै एमाले एक ढिक्का हुन्छ : सुरेन्द्र पाण्डे

सर्लाही – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट…