काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तीमाथि असन्तुष्टी जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले पुरानो सरकारले हनुमान र नयाँ सरकारले कुलमानमात्रै देखेको भन्दै कुलमान बुढो भएपछि के गर्ने ? भन्दै प्रश्न गरेका छन् । ‘सांसद भएपछि मैले देखेको दुई सरकार । पुरानो सरकारले…