माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमाले प्रवेश गर्दै

काठमाण्डु – नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ । माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो । ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी…