नेकपा एमालेको महाधिवेशनमा भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा

काठमाण्डु – नेकपा एमालेले १० औँ महाधिवेशनमा विदेशी सुभचिन्तकहरुलाई निमन्त्रणा गरेको छ । छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत, चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी…