कांग्रेसमा पूर्वराष्ट्रपति यादवका छोराले जित्दा राष्ट्रपति भण्डारीकी सम्धिनी हारिन्

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतपरिणाम आउने क्रममा जारी छ । निर्वाचनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरादेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनीसम्मले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा पूर्वराष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव पाँच जना खुला मधेसी केन्द्रीय २१३८ मतसहित तेस्रो नम्बरमा निर्वाचित भएका छन् । २१ जना उम्मेदवारमा उनले सर्वाधिक तेस्रो…