काठमाण्डु – संसद सचिवालयले प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रकृया सुरु गरेको छ । सरकारले कात्तिक ११ को मन्त्रिपरिषदबाट भारतका लागि शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो । तीन देशका लागि राजदूत सिफारिस गरिएको जानकारी संसद सचिवालयलाई कात्तिक १२ गने दिइएको थियो । जानकारी पाएको केही…