काठमाण्डु – नेकपा एमालेले पोलिटब्यूरो सदस्यहरुको सूची सार्वजनिक गरेको छ । दशौं महाधिवेशनबाट चुनिएका केन्द्रीय कमिटी सदस्यहरुबाट पार्टी अध्यक्ष कपी शर्मा ओलीले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेका हुन् । उनले १९ जना पदाधिकारीसहित ९९ जनाकाे पोलिटब्यूरो गठन गरेका हुन् । यी हुन पोलिटब्युरो सदस्यहरू: घनश्याम भुसाल गुरुप्रसाद बराल देवराज घिमिरे भीमप्रसाद आचार्य किरण गुरुब लालबाबु…