काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने बताएका छन् । जलवायु सम्मेलनमा भाग लिएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दलहरुबीच सहमति गरेर एमसीसी पारित गर्ने बताएका छन् । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र…