कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाण्डु – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना जारी छ । शनिबारसम्म २३९३ मत गणना गरेर स्थगित भएको मत गणना केहीबेर अघिबाट सुरू भएको हो । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ ।…