काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बाेलाएकाे सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु हुनुअगाडि नै अध्यक्ष नेपाल बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् । प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पुर्ववतः कार्यक्रममा सहभागी…