न्यायालय विवाद : देशैभरका न्यायाधीशहरु जुटे छलफलमा

काठमाण्डु – न्यायालय विवादबारे आगामी राणनीति बनाउन नेपाल बार एसोसियसनले देशैभरका इकाई बारसँग छलफल सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै २ सातादेखि आन्दोलन गर्दै आइरहेको बारले आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरेको हो । यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरुको भर्चुअल…