माओवादी बागमतीमा नेतृत्व चयनका लागि क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

काठमाण्डु - नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले दावी प्रस्तुत गरेका छन् । त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द…