मिश्रले सोधेको स्पष्टीकरणमा पाण्डेको जवाफ : राजतन्त्र मान्न सक्दिनँ (पूर्णपाठ)

काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले राजतन्त्र मान्न नसक्ने बताएका छन् । केही दिनअघि विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले सोधेको स्पष्टीकरणमा सोमबार बिहान उनले राजतन्त्र मान्न नसक्ने भन्दै जवाफ दिएका हुन् । ‘सरी, राजतन्त्र मान्न सक्दिनँ । पञ्चायत पुज्न सक्दिनँ । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ,’ पाण्डेले जवाफमा भनेका छन् । १७…