काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा पाँच प्रत्यासीमध्ये कसैको पनि बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो । देउवा पार्टीभित्र दोस्रो पुस्ताका नेता शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । पार्टी र राज्यसत्ता…