मीलन पाण्डेलाई मिश्रले सोधे स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी

काठमाण्डु – विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेसँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हस्ताक्षर गरेको स्टीकरण पत्रमा पार्टीप्रति आफ्नो जिम्मेवारी बोध नगरी केन्द्रीय समितिका पछिल्ला कयौं बैठकमा लगातार उपस्थित रहने, दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यले बैठकबाट…