बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । उनले आगामी कात्तिक २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए ।मुख्यमन्त्री पाण्डेले विश्वास मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गरिसकेका छन्…