स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियूको माग

काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू ) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएकाे छ । अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई आज १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन माग गरीएको बताइएको…