काठमाण्डु – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । ‘कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी कार्यसूची समेत निर्धारण गरी तोकिएकोमा उक्त बैठक प्रमुख प्रतिपक्षी…