न्यायाधीशले गरे बेन्च बहिष्कार, सबै मुद्दाको सुनुवाइ रोकियो

काठमाण्डु – प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाएका १४ न्यायाधीशले सर्वोच्च अदालतको बेन्चसमेत बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सोमबार तोकिएका इजलास बहिस्कार गर्दा कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश जवराले आजका लागि एकल संयुक्त र पूर्ण गरी सातवटा इजलास तोकेका थिए । तर कुनै पनि इजलासमा मुद्दाको सुनुवाइका लागि न्यायाधीश पुगेका…