काठमाण्डु – नेकपा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नेता प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले पुरानै नेकपा ब्यूँताउनका लागि ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारेका छन् । नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले समेत साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई…