विराटनगर – कुनै चमत्कार नभएमा आज प्रदेश १ मा एमाले नेतृत्वको सरकार ढल्ने निश्चत छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि आज समय तोके पनि यही अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ४१ जना छन् । तीमध्ये एकजना सभामूख छन् । अर्का…