एमाले वडा अधिवेशनः खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ - खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व…