ज्यानमुद्दा लागेर फरार सूचीमा रहेका खाम माओवादीको राष्ट्रिय सुरक्षा विभागको सदस्य

काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे केन्द्रीय विभागले पूर्णता पाएकाे छ ।  पूर्व न्यायाधीशदेखि नेपाल बार एसोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसम्मले जिम्मेवारी पाएका छन् । यतिमात्र होइन प्रहरीको फरार सूचीमा रहेका कालीबहादुर खामलाई प्रचण्डले राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिएपछि राजनीतिक वृत्तमा तरंक पैदा भएको छ । व्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डमा संलग्न भएको आरोप लागेका खामलाई प्रहरीले खोजिरहेको…