देउवाको निर्देशनपछि एक ठाउंमा आए एनपी र रमेश

काठमाण्डु- नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ–आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ–आफ्नै उम्मेदवार भिडाए । जिल्ला सभापतिमा एनपी खेमा छाडेर रमेश खेमामा लागेका पदम बोगटी निर्वाचित भए । एनपीका सारथी संविधानसभा सदस्य…