काठमाण्डु - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ट नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापतिको उम्मदेरवार बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका आकांक्षी समेत रहेका निधिले पौडेललाई सभापतिको लागि तय गर्ने विषयमा आफू सहमत भएको बताएका हुन् । उनले भने, “रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ…