कांग्रेस महामन्त्रीद्वयको अपिल-मतदाता नामावली दर्तामा जुट्नुस्

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने निर्वाचन आयोगको प्रक्रियामा सक्रियता बढाउन अपिल गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनबारे ध्यानाकर्षण महामन्त्रीद्वय शर्मा र थापाले छठ पर्व लगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा मतदाता दर्ता अभियानमा सम्पूर्ण ध्यान केन्द्रित गर्नरगराउन अपिल…