काठमाण्डु – संसद्को ठूलो दल नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रमुख सत्ता सहयात्री हो । तर आफ्नै सरकार हुँदा पनि कांग्रेसका सांसदहरूमा रहेको छटपटी छताछुल्ल भएको छ । आपराधिक घटनामा पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राईले बैठकमा भावुक प्रस्तुती दिएपछि सबै स्तब्ध बने । सरकारको कार्यशैलीप्रति असन्तुष्टिका श्वर सुनिएकै थिए ।…