चितवन - १० औं महाधिवेशनको उत्तराद्र्धतिर रहेको नेकपा एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ । रावलको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित…