काठमाण्डु- नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहास्थित पार्क सफारी होटलमा बसेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका थिए । नेता पौडेलले उक्त तयार पारिएको सूची प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका हुन् । केन्द्रीय…