के छ केन्द्रीय कमिटी बैठकमा माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलबारदेखि काठमाण्डुमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । आज पेस गरिएको प्रतिवेदनमाथि हिजो स्थायी कमिटी बैठकमा छलफल गरिएको थियो । अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई भोलि (बुधबार)देखि समूहगतरूपमा छलफल…