काठमाण्डु – नेकपा एमालेका नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् । एमालेको उपाध्यक्ष पदका आकांक्षी पण्डितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो पदमा नसमेटेपछि उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले आइतबार प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो । तर उनले केन्द्रीय…