एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

काठमाण्डु – नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि पोखरेल निर्विरोध हुने भएका हुन् । उद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको…