देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन् । शनिबार ३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताए । उनले भने, ‘कमरेड पुष्पलालले भन्नुभएको थियो, जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले…