काठमाण्डु - मधेश यात्रामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले सिरहाको लहानस्थित मधेश आन्दोलनका सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्। सोमबार बिहान उनी जनकपुरबाट लहान पुगेर मधेश आन्दोलनका सहिदको प्रतिमामा माल्यार्पण गरी मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेका हुन् । माल्यार्पण गर्दै उनले सहिदहरूप्रति शिर झुकाएर सम्मान व्यक्त गरेका थिए। बालेनसंगै नेता अमरेश सिंह पनि सहिद…