काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। अहिले सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको हो । शिक्षामन्त्रीसमेत रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत भएको जानकारी दिए । सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र…