काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यी हुन् उम्मेदवारहरू – सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४.…