विप्लवको चेतावनीः एमसीसी पास गर्न खोजे झिल्को राँको बन्छ

काठमाण्डु – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू भए झिल्को राँको बन्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंको खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसीलाई जवरजस्ती पास गर्न खोजे झिल्को राँको बन्ने चेतावनी दिएका हुन् । ‘आजको जुलुस झिल्को मात्रै हो । यदि एमसीसीलाई जवरजस्त पास गर्न खोजियो भने…