एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने भन्दै दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर,…