काठमाण्डु– माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को हप्तादेखी काठमाण्डुमा आयोजना हुंदैछ । माओवादीले पुस ११-१३ मा राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ । चिनियां कम्युनिष्ट पार्टीका नेता माओको १ सय २८ औं जन्मदिवसकै दिन आयोजना हुन लागेको माओवादीको राष्ट्रिय सम्मेलनले पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै नयां नेतृत्व समेत चयन गर्नेछ । यद्यपी नयां नेतृत्वमा सहमति नभए निर्वाचनमा…