काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको जसपाका प्रचार प्रसार समितिका प्रमुख डम्बर खतिवडाले जानकारी दिए । आजको बैठकमा पार्टीको भावी रणनिति, पार्टीले चलाएको सुज अभियान र समसामयिक बिषयमा छलफल हुने खतिवडाले जानकारी दिए । त्यस्तै आजको बैठकमा पार्टीका सांसद…