काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सबै भन्दा बलियो भएको बताएका छन् । शनिबार नेपाल संवत् ११४२ का अवसरमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा आफ्नो पार्टीसँग लड्न १० वटा दल आएपनि नसक्ने बताएका हुन् । कांग्रेसबाहेकका दलहरूले मात्र गठबन्धन चुनावसम्मै लग्ने कुरा गरेको समेत ओलीले बताए । ‘अहिले पाँच…